ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंकका प्रमुखको राजीनामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ बैंकका प्रमुख जेरोम पावेलको राजीनामा माग गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ बैंकका प्रमुख जेरोम पावेलको राजीनामा माग गरेका छन्।
मोदीले भारत र घाना दुवै आतंकवादलाई मानवताका लागि खतरा मान्छन् र यसविरुद्ध सँगै मिलेर काम गर्ने बताए।
नेपाली कांग्रेसका नेताहरू जारी केन्द्रीय समिति बैठकमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका छन्।
पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
बागमती प्रदेश सभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ।
काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत छात्रवृत्तिलाई विद्यार्थीलक्षित बनाउन परीक्षा सञ्चालन र विद्यार्थी छनोट प्रक्रिया अघि बढाएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले वैदेशिक सहयोगबिना देशको तीव्र विकास सम्भव नहुने दाबी गरेका छन्।
‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल र ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गर्ने भएको हो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
नेताको खल्तीको उम्मेदवारलाई पत्याउने दिन गएको भन्दै उम्मेदवार जनताको मन बाट छानिनु पर्ने धारणा राखेका छन्।
सामुदायिक विद्यालयको नतिजा सुधारका लागि काठमाडौं महानगरपालिकाले चालेको कदम उदाहरणीय ठहरिएको छ।
नेपाली राजनीतिमा झोले बहस चलिरहेको समयमा शर्माले झोले शब्द र त्यसको वर्तमान परिवेशको भाव बुझाउने गरी गीत निकाले। यसै परिवेशमा मेयर साहको प्रतिक्रिया आएको हो।
नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो।
ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ।
कुलिङ पिरियडलाई लिएर होइन, त्यसबारे गरिएको राष्ट्रघाती षड्यन्त्रबारे अहिले मुलुकमा हल्लाखल्ला छ।