
पर्यटन विकासमा जुट्दै जिर्मले
अहिले यहाँ संग्रहालयसहितको जिर्मले बहुसांस्कृतिक पार्क निर्माण गरिँदै छ ।
अहिले यहाँ संग्रहालयसहितको जिर्मले बहुसांस्कृतिक पार्क निर्माण गरिँदै छ ।
स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।
अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
नेपालमा उमा कुङ्फु खेलको विकास र विस्तारमा योगदान पुर्याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो।
मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेर टेक एन्ड पेको व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने बताएको निकट स्रोतको दाबी छ।
चीनबाट फर्केकै दिन ओलीले भारत भ्रमण तय गर्ने बताए पनि अहिलेसम्म हुन सकेको छैन।
आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।
चौदण्डीगढी नगरपालिकाले वडा नम्बर-७ का वडाध्यक्ष केशव अधिकारीको सेवासुविधा तीन महिनादेखि रोक्का गरेको छ।
देशमा सुशासन नहुँदा अर्थतन्त्रले ठूलो आकार ग्रहण गर्न सकेन। सरकारले अहिले करिब २० खर्बको बजेट ल्यायो।
ठूला राजनीतिक दलहरुमा लोकतान्त्रिक संस्कृतिको अझै विकास भइसकेको छैन। त्यसले गर्दा संसदीय अभ्यास स्वस्थ ढङ्गले सञ्चालन भएको छैन।
पुरञ्जन आचार्य नेपाली राजनीतिको निर्मम समीक्षा गर्छन्। अहिलेको सत्ता राजनीतिको केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धनलाई सहयोग गरिरहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्ष नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको वरिपरि मुलुकको राजनीति घुमेको छ।
अहिलेको निर्वाचन प्रणाली अत्यन्त भद्दा छ । एउटा सानो निर्वाचन क्षेत्रबाट जितेको मानिस प्रधानमन्त्री हुने व्यवस्था छ ।
पर्यटन विकासमा जुट्दै जिर्मले
अहिले यहाँ संग्रहालयसहितको जिर्मले बहुसांस्कृतिक पार्क निर्माण गरिँदै छ ।
कमलादीको हामा आइरन स्टिल्सको भवनमा आगलागी
स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।
विवाह गरेको ६ महिनामै कलाकार कलकतियाबालीकी श्रीमती मृत भेटिइन्
अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
कैलाश मानसरोवर गएका यात्रुको मृत्यु
मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
तीन वर्षभित्रै तापक्रम वृद्धिको सीमा तोडिने चेतावनी
तर विश्वका कैयन देशले कोइला, तेल र ग्यासको कीर्तिमानी खपत गरेका कारण तथा वन फडानीले गर्दा पेरिस सम्झौताको प्रतिबद्धता खतरामा पर्ने देखिएको छ।
कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
यसको प्रभाव रहँदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
मनसुनबाट सतर्क रहन सूचना
कोसी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।