शुक्रबार गहवामाईको रथयात्रा, वीरगन्जमा ‘हाई अलर्ट’

नेपाल र भारतका हजारौं श्रद्धालु सहभागी हुने अनुमान गरिएको उक्त रथयात्रा शुक्रबार भव्यताका साथ निकाल्ने तयारी भइरहेको छ।