११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, आरोपी सबै नातेदार

‘उनीहरू सबै छिमेकी हुन्। सबैको मृतक बालिकासँग नजिकको नाता पनि लाग्छ,’ एसपी कार्कीले भने, ‘घटनाको प्रकृति र अभियुक्तको कुरा सुन्दा सबै योजनाबद्ध देखिन्छ।’