असारे विकास: झरीमा मनपरी (तस्बिरहरू)
आर्थिक वर्ष सकिन लाग्दा र मनसुन सुरू भए पछि काठमाडौंका विभिन्न क्षेत्रमा सडक खन्ने र ढल बनाउने काम तिव्रताका साथ चलिरहेको छ ।
आर्थिक वर्ष सकिन लाग्दा र मनसुन सुरू भए पछि काठमाडौंका विभिन्न क्षेत्रमा सडक खन्ने र ढल बनाउने काम तिव्रताका साथ चलिरहेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्। पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ।
हरेक वर्ष जुन २१ मा जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो। १७७ देशको समर्थनमा यो कीर्तिमानी दिवस बनेको छ।
मानवअधिकार तथा शान्ति समाजको आव्हानमा काठमाडौंस्थित इरानी कन्सुलेट कार्यालय र इजरायली दूतावासअगाडि प्रदर्शन गरिएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६ सय बढी कलाकारका ६ सय ५० कलाकृति राखिएका थिए ।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।
पानीपछिको राजधानीको मौसम यसै रमाइलो। खुलेको निलो आकाश र बग्दै गरेको हावाको शीतलताले मनलाई लोभ्याउँछ। त्यसमा पनि हिजो राजधानीमा देखिएका पूर्ण आकारको इन्द्रेणीले त धेरैको मन लोभ्यायो।
नेपालमै केही गर्न सकिन्छ भन्ने दरिलो भावना युवामा अभिवृद्धि गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा भएको अभियानमा प्रतिस्पर्धीमध्ये उत्कृष्ट क्रिएटरहरूलाई लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार वितरण गरे।
सरकारले निजी सवारीलाई कालो प्लेटमा भाडामा चलाउन अनुमति दिएपछि सवारी ऐन २०४९ को उल्लंघन भएको भन्दै समितिले आपत्ति जनाएको छ। जेठ १९ देखि देशव्यापी हड्तालको चेतावनी समेत दिइएको छ।
ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल लिगलिगकोट नेपालको गण्डकी प्रदेश, गोरखा जिल्ला, पालुङटार नगरपालिका वडा नं. २, आँपपिपल खोल्लीमा पर्दछ। यो स्थल समुद्री सतहदेखि चौध सय मिटर उचाइमा छ।
बिहीबार (हिजो) रत्नपार्कको शान्ति वाटिकाबाट सुरु भएको आन्दोलन लक्ष्य प्राप्ति नभएसम्म जारी रहने राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जनाएको छ।
शुक्रवार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीहरू सन्चो प्याकिङमा सक्रिय रूपमा संलग्न थिए। यो दृश्य कम्पनीको पुनरुत्थानको महत्त्वपूर्ण क्षण हो। गत वर्ष १५ चैत्रमा राजावादी आन्दोलनको समयमा आगलागीका कारण बन्द भएको यो कम्पनी पुन: सञ्चालनमा आएको छ। कर्मचारीहरूले परम्परागत हर्बल उत्पादन सन्चोलाई सावधानीपूर्वक प्याकिङ गर्न थालेका छन्।
गत वर्षको असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले पुर्याएको क्षतिको डोब अझै पनि देखिन्छ।
अभियानका क्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिस्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिरकाे बाजागाजासहित भव्यरूपमा उद्घाटन भएकाे छ।
शान्तिका अग्रदूत गौतमबुद्धको २५ सय ६९औँ बुद्धजयन्ती तथा किरात समुदायको पर्व उभौली पर्वका अवसरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
२५६९औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको बौद्धनाथ स्तूपको भ्रमण गरेका छन्। उनले विश्व शान्तिको सन्देश प्रवाह गर्न परेवा उडाएर विशेष अनुष्ठानमा सहभागिता जनाएका हुन्।
नेपाल साइकल सोसाइटीले स्वच्छ हावाको माग गर्दै आज टुंडिखेलमा मानव साँग्लो बनाएर ध्यानाकर्षण गरेको छ।
रातो मच्छिन्द्रनाथको जात्रा अनुसार शुक्रबार रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ। खसेको नरिवल समात्ने व्यक्तिले छोरा प्राप्त गर्ने मान्यता छ।
राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकाराण्डा फूलेर निलाम्य छन्। बैशाखमा फूल्ने यो फूलले राजधानीको शोभा बढाएको छ।
नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिले न्याय र लोकतन्त्रको पक्षमा आर आर क्याम्पसमा प्रदर्शन गरेको छ। सोमबार (आज) बिहान उनीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शन गरेका हुन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा २६ दिनदेखि जारी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरवितर पारेको हो। शिक्षा ऐनको माग राख्दै माइतीघरबाट भेला भएका शिक्षकहरूको प्रदर्शनले स्थिति तनावपूर्ण भएको छ।
आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन। आजको दिन जन्म दिने आमप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिने गरिन्छ। मातातीर्थ औंशीको दिन आज काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ।
नेपाल रिपब्लिक मिडियाले शनिबार अपराह्न विशेष कार्यक्रम माझ नागरिक नायक २०८२ घोषणा गर्न लागेको हो।