कोरोनाको नयाँ भेरिएन्टबाट महिलाको मृत्यु, थप सात जनाको उपचार जारी
सोमबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
सोमबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
जुम्लाको सिंजा गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको छ।
आफ्ना पेशागत मागहरूप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उदासीन बनेको भन्दै सरकारी रेडियोग्राफी संघले सडक आन्दोलनको घोषणा गरेको छ।
यस्तै उनले उच्च पदस्थ नेताको उपचार गर्ने व्यवस्था २०७७ मा पास भएको ऐनबाटै अन्त्य भएको जानकारी पनि उनले गराए।
मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई सत्तरी नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी पाउने सुविधामा नदोहोरिने गरी सुविधा दिन पत्राचार गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ।
काठमाडौं उपत्यकामा धेरै चिया पसल छन्। ती धेरै चिया पसलमध्ये फरक चिया पसलको नाम हो, आमा डेरी एन्ड बेकरी क्याफे।
रेडियोग्राफर, रेडियोग्राफी टेक्नोलोजिस्ट, शिक्षक र विद्यार्थीलाई अझ संगठित, सक्रिय र जिम्मेवार रूपमा आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ।
गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। छाला रोग विशेषज्ञ डा बद्री चापागाइँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगञ्जमा छाला रोगका बिरामी आउनेक्रम वृद्धि भएको जानकारी दिए।
विद्यालय तहका पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यका विषयहरू अनिवार्य रूपमा पढाइनु पर्ने आवश्यकता औंल्याइएको छ।
उदयपुरको त्रियुगा नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित तथा दीगोपना स्थानीय तह’ घोषणा गरिएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले क्यान्सरका सिकिस्त बिरामीका लागि घरमै पुगेर हेरचाह तथा उपचार सेवा (होम प्यालिएटिभ केयर) सुरु गरेको छ।
समझदारीमा त्रिविले प्राध्यापक तथा विद्यार्थीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने समेत उल्लेख छ ।
जरा नष्ट गर्दै जाँदा टाउकोको अघिल्लो भाग हुँदै तालुको आधा भाग नै खुइलिन्छ ।
चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन्। औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो।
संघले उठाएका मुख्य मागमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष रोक्काले असार ७ गतेभित्र स्पष्ट जवाफ नआए थप आन्दोलनका चरण घोषणा गरिने जानकारी दिए।
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्।
तालिम प्राप्त स्वास्थ्यकर्मीले विषालु हो वा विषरहित सर्पको पहिचान गरी सोही अनुसारको उपचार गर्छन् ।
जुम्लाको सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा भएका छन्। सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकै दिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो।
पुरुषमा पनि विभिन्न खाले प्रजनन समस्या हुन्छन्। यौन दुर्वलता, पिसाबमा संक्रमण, वीर्यको गुणस्तर कमजोर, यौन उत्तेजना नहुने जस्ता समस्या हुन्छन्, तर यी समस्याको सही विशेषज्ञ या क्लिनिक थिएन।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरूमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन नसक्ने प्राविधिकहरू बताएका छन्।
मन्त्रालयले यस व्यवस्था कार्यान्वयनमा सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको थियो ।
कानुनमा तोकेको अवधिबाहेक स्वेच्छाले गर्भपतन गर्न नपाउँदा महिलाहरू गोप्य तवरले असुरक्षित स्वास्थ्य संस्थामा गर्भपतनका लागि जान बाध्य भएका छन्।