गण्डकी प्रदेशसभाः बजेटमाथि उठेका प्रश्नमा मन्त्रीहरुले दिए जवाफ
बजेट निर्माणमा क्रममा भुलबश भएका कमजोरीलाई मन्त्रालयले आगामी दिनमा सच्चाउने उनको भनाइ छ ।
बजेट निर्माणमा क्रममा भुलबश भएका कमजोरीलाई मन्त्रालयले आगामी दिनमा सच्चाउने उनको भनाइ छ ।
व्यवसायी मीनबहादुर गुरुङले पार्टीलाई दिएको जग्गा लिन नहुने तर्क गर्दा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई नेकपा (एमाले) ले ६ महिनाका लागि निलम्बन गर्यो।
परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालीहरूको सूचना र विवरण संकलन गर्न यो एप सञ्चालनमा ल्याएको हो।
वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले अब नयाँ युद्धको थालनी गरेको घोषणा गरेका छन्।
ओपनर लाहिरु उदारा ४० रनमा तैजृल इस्लामको बलमा एलबीडब्लू धरापमा परेपनि अर्का ओपनर पथुम निकान्का र निदेश चण्डिमलले इनिङ्स सम्हालेका हुन् ।
बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएपछि पार्टीले आफ्नो आधार वर्ग र जनतासँगको सम्बन्धलाई कमजोर बनाएको भन्दै गल्ती स्वीकार गरेका छन्।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको छ ।
मधेस प्रदेशको बजेटलाई लिएर जनमत पार्टीले तीव्र असन्तुष्टि जनाएको छ। सरकारको नेतृत्व गरिरहेको जनमतले पार्टीका कार्यक्रमहरूलाई असहयोग गर्नेगरी बजेट ल्याइएको जनाएको छ।
उपप्रधानमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गरे। उनले भने, “यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ ।
पुन र घर्ती दम्पतीले बिहीबार काठमाडौंको टोखा हाइटस्थित वैद्य निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशका विभिन्न जिल्लामा अभियानका रूपमा दुर्व्यसनविरुद्ध कार्यक्रम सञ्चालन भइरहेको बताए।
भारत तथा अन्य मुलुकमा अनुसन्धान भई पहिला नै बालबालिका लागि वितरण भइसकेको हुनाले नेपालमा पनि यो कार्यक्रम सुरु गरेको महानिर्देशक यादवले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताउँदै भने, ‘तर त्यो अपर्याप्त छ, र अझ धेरै काम गर्न बाँकी छ, त्यसमा सहकार्य पनि आवश्यक छ ।’