डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले गर्याे तीन पुरस्कारकाे घाेषणा
डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले २०८१ सालमा दिइने पुरस्कार घोषणा गरेको छ।
डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले २०८१ सालमा दिइने पुरस्कार घोषणा गरेको छ।
समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।
आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ।
उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आज नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि खेल सुरु हुनेछ।
केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ।
परिषद्मा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य हुने संवैधानिक प्रावधान छ।
किसानलाई आधुनिक खेती प्रणालीमा जोड्दै यान्त्रिकीकरणगर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको जानकारी गराए।
सशस्त्र प्रहरी बलमा असारभित्रै प्रहरी नायब महानिरीक्षकदेखि (डिआइजी) नायब उपरीक्षक (डिएसपी) सम्मको बढुवा प्रक्रिया अघि बढिरहेको छ।
यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु १६०, तोरीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु १८०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।
साहित्यिक पत्रकार संघले साहित्यकार राजेन्द्रप्रसाद प्रसाईंको कथासंग्रह ‘जिन्दगीका नौ रङ्गी कथाहरू’ लोकार्पण गरेकाे छ।
सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।
पूर्व राष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन वा छुट्टै दल खोल्न नहुने भन्ने कुनै कानुन छ जस्तो लाग्दैन। यद्यपि यो खोजीको विषय हुन सक्छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेका छन्, जसमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन्।
सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम प्रदान गर्नेछ।
आगामी २०औं एसियाली खेलकुदमा एक समय नेपाली खेलकुदमा उत्कृष्ट नतिजा दिलाउने तेक्वान्दो विधाबिना नेपालको सहभागिता रहने गरी खेल संख्या दर्ता भएको छ।