११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, आरोपी सबै नातेदार
‘उनीहरू सबै छिमेकी हुन्। सबैको मृतक बालिकासँग नजिकको नाता पनि लाग्छ,’ एसपी कार्कीले भने, ‘घटनाको प्रकृति र अभियुक्तको कुरा सुन्दा सबै योजनाबद्ध देखिन्छ।’
अहिले राजावादी, माओवादी केन्द्र–नेकपा एस, रास्वपा–बालेन र बाह्य शक्ति(भारत)सँग एमालेको सम्बन्ध राम्रो छैन। तर एमालेलाई ‘सक्काउन’ को कति लागेका छन्? यो प्रश्नको वस्तुगत उत्तर भने महासचिव पाेखरेलले नै दिनसक्छन्। तर केही विषय यहाँ प्रस्तुत गरेका छाैँ।
दाहालले त्यही द्वैध चरित्रको आरोप पुष्टि हुने गरी एक अभिव्यक्ति मङ्गलवार दिए। गृह जिल्ला चितवनस्थित निजी निवासमै पुगेका बेला पत्रकारसँग कुरा गर्दै दाहालले दिएको त्यो अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ।
काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा मेयर बालेन्द्र साह (बालेन) सँग ‘ट्युन’ मिलेको भनिएका प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ। परियार हाल सूचना तथा प्रशारण विभाग महानिर्देशक छन्।
त्यो बेला जनआन्दोलन दमन गर्न मुख्य भूमिका खेल्ने थापा अहिले आफै आन्दोलनकारी छन्। जसरी विगतमा उनले आन्दोलनकारीमाथि जुन प्रहरीबाट गोलीदेखि लाठी बर्साउन निर्देशन दिन्थे, आज त्यही नियति आफूले भोग्नुपरेको छ।
बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई प्रताडित गरिरहेको, सांसदकै गुनासा नेतृत्वले नसुनेको देखि लिएर झुटा मुद्दामा नेताहरू फसाइँदा पार्टीका तर्फबाट संरक्षण नभएकोसम्मका गुनासा पोखेका छन्।
संयोग मार्सी भोज खाने ओली प्रधानमन्त्री हुँदा खुवाउने प्रसाईँ हिरासतमा छन्। सम्भवतः ओलीकै कार्यकालमा जेल पनि पुग्नेछन्। उनै प्रसाईँले खुवाएको मार्सी भोज भने प्रधानमन्त्री ओलीले संसदमा सम्झिएका छन्।
शिक्षकले आन्दोलनबाटै विद्यालय शिक्षा ऐन झोलामा बोकेर लैजान नसके पनि संसदमा अड्किएको विधेयकको गति भने हल्लाउन सफल भएका छन्। प्रतिबद्धताअनुसार विधेयक अघि बढे यही अधिवेशनबाट उक्त विधेयक किनारा लागेर शिक्षा ऐन आउन सक्ने सम्भव छ।