उपत्यकामा सुकुम्बासी खोज्दै भूमि आयोग
सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले तीन वर्ष अघि गरेको एक अध्ययनले यस्तो अनुमान गरेको विकास समितिका एक कर्मचारीले बताए।
सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले तीन वर्ष अघि गरेको एक अध्ययनले यस्तो अनुमान गरेको विकास समितिका एक कर्मचारीले बताए।
कोसी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
डढेलो नियन्त्रण, वनको विकास र संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले वन तथा भू–संरक्षण विभागको स्वामित्वमा २०७८ सालदेखि गठन गरिएको वन विकास कोष गठन गरिएको छ।
सरकारले २४ वर्षदेखि उपत्यकावासीलाई बाहिरी चक्रपथको नाममा अधुरो सपना बाँडिरहेको छ तर अहिलेसम्म यस कार्यक्रमको भौतिक प्रगति भने शून्य छ।
पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा आइतबारदेखि १० दिनसम्म रातिको समयमा यात्रुवाहक र मालवाहक ठुला सवारीसाधन चलाउन रोक लगाइएको छ।
चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को ओभरपास शुक्रबारबाट विधिवत् रूपमा सञ्चालनमा आएको छ।
चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को फ्लाइओभर (ओभरपास) आज शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।
वर्षायाममा बाढीपहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी सरकारले गरेको छ।
संसद्को राज्य व्यवस्था समितिबाट पास भइसकेको र संघीय संसदमा लगिएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था हटाउन उच्च तहका कर्मचारीबाट फेरि चलखेल सुरु भएको छ।
सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवन बनाउन ठेकेदार कम्पनीले सहरी विकास तथा भवन निर्माणसँग पाचौं पटक म्याद थपको लागि प्रस्ताव पठाएको छ।
यस आयोजनामा ठेकेदार कम्पनीले आफूलाई ठूलो घाटा भएको बताउने गरेको विभागका एक कर्मचारीले बताए।
संघीय मामिला मन्त्रालयका अनुसार पछिल्लो समयमा प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको दरबन्दी खासै बढेको छैन तर संघमा भने बढेको छ।
विभिन्न आयोग, विज्ञ तथा लोकसेवा आयोगले पटकपटक संघमा कर्मचारीहरूको दरबन्दी बढी भएको भन्दै घटाउन सुझाइरहेका बेला अधिकांश सरकारी निकायले उल्टै कर्मचारी दरबन्दी बढाइरहेको पाइएको छ।
काठमाडौं महानगरले एक अर्ब २५ करोड रूपैयाँ खर्च गरेर महानगरभित्रका सडकको दुवै पेटीमा राखेका पुराना टायल झिकेर रंगिन टायल राख्यो तर पुराना टायलको हिसाब भने गोलमाल भएको छ।
चालु आर्थिक वर्ष सकिनै लाग्दा र अर्बौं रुपैयाँ बराबरका ठूला सडक आयोजनाहरूको ठेक्का सम्झौता हुने अन्तिम घडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माथिल्लो तहका कर्मचारीहरूको अस्वाभाविक र शंकास्पद सरुवा गरेको छ।