पानी जम्ने सहरका जोखिम
जुनको तेस्रो हप्ता सकिन लागेको छ र मनसुन आउन लागेको छ। योभन्दा पहिले काठमाडौँ सहरको ढल निकास प्रणालीबारे चिन्ता हुनु स्वाभाविक हो।
जुनको तेस्रो हप्ता सकिन लागेको छ र मनसुन आउन लागेको छ। योभन्दा पहिले काठमाडौँ सहरको ढल निकास प्रणालीबारे चिन्ता हुनु स्वाभाविक हो।
सन् २०५० सम्ममा मानव जनसंख्या ९.७ अर्ब पुग्ने अपेक्षा गरिएको छ। जनसंख्या बढ्दै जाँदा मानिसलाई सुरक्षित, पौष्टिक र स्वस्थ खानामा पहुँच सुनिश्चित गर्न हामीले बढ्दो चुनौतीहरू सामना गरिरहेका छौँ
केही दिनअघि सर्वत्र एउटा चर्चा भयो– सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दाको सम्बन्धमा रेशम चौधरीलाई पक्राउ गर्न आदेश दियो।
राजतन्त्र भनेको राजाले शासन गर्ने शासन प्रणाली हो। राजतन्त्रमा देशका प्रमुख राजा वा सम्राट हुन्छ।
फेब्रुअरी २०१८ मा जब थप अनुसन्धान र विकासका लागि विश्व स्वास्थ्य संगठनको प्राथमिकता रोगहरूको अद्यावधिक गरिएको खाका सूचीमा डिजिज एक्स थपियो, तब यो अवधारणाले ध्यान आकर्षित गर्यो।
नेपालमा बढ्दो सहरीकरण विकासको आधार हुन सक्छ तर यसले धेरै समस्या पनि जन्माएको छ। ब
धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक तवरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ।
वर्तमान संसार एक विश्वव्यापी संसार हो। विभिन्न संस्कृति र सामाजिक परम्पराका मानिस एक देशबाट अर्को देशमा पलायन भइरहेका छन्।
महिला हिंसा मानवअधिकारको गम्भीर उल्लंघन मात्र होइन, देशको राष्ट्रिय विकासका लागि महँगो बाधक पनि हो। जबकि लिंगमा आधारित हिंसा जीवनचक्रमा धेरै रूपमा हुन्छ।
नेपालमा धर्म र वातावरणबीच घनिष्ट सम्बन्ध छ। प्रकृतिका सबै अंगलाई सम्मान गरिएको छ। चाहे त्यो जनावर होस् वा वनस्पति। सबै रुख, बोटबिरुवा, जनावर र पक्षीहरूलाई देवताको प्रतीकका रूपमा पूजा गरिन्छ।
हाम्रो जीवनमा सबै चाडपर्वको गहिरो महत्त्व छ। यी सबै चाडपर्व हाम्रो सभ्यता र संस्कृतिमा यसरी गाँसिएका छन् कि यिनैबाटै यथार्थमा मेलमिलापपूर्ण समाज निर्माण हुन्छ।
अपाङ्गता भएका बालबालिकालाई आफ्नै समुदायमा बसेर विद्यालयमा अध्ययन गर्ने अवसर दिने समावेशी शिक्षा नीतिहरू अपनाइएको छैन।
पछिल्लो समय नेपालमा मात्र नभई विश्वभर सामाजिक सञ्जाल र सरकारबीच तनाव बढेको छ।
यद्यपि अपांगता भएका व्यक्तिहरूमा हुने दुव्र्यवहार, भेदभाव, लाञ्छनाउपर उपयुक्त पूर्वाधार, पाठ्यक्रम, पाठ्यपुस्तक र दक्ष शिक्षक अभावमा विश्वविद्यालय जाने उमेरका अपांगता भएका व्यक्तिहरू गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन्।
एकै समयमा ‘ब्रेकिङ न्युज सिन्ड्रोम’को कोलाहलमा संयम र जिम्मेवारीको आधारभूत सिद्धान्त बेवास्ता गरिएको छ।