पोखरीमा डुबेर कपिलवस्तुमा ५ वर्षीय बालकको मृत्यु
कपिलवस्तु नगरपालिका-११, अरौराकोटमा बिहीबार दिउँसो खेल्ने क्रममा डुबेर स्थानीय ५ वर्षीय सुफेल अन्सारीको मृत्यु भएको हो।
कपिलवस्तु नगरपालिका-११, अरौराकोटमा बिहीबार दिउँसो खेल्ने क्रममा डुबेर स्थानीय ५ वर्षीय सुफेल अन्सारीको मृत्यु भएको हो।
लागु औषध प्रयोगकर्ताका अनुसार सीमावर्ती भारतीय बजारबाट लागु औषधका तस्कर र दुर्व्यसनीले नेपाल ल्याउने गरेका छन् ।
सैनिक अदालतले उनीहरुलाई सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गरेको छ ।
नारायणगढ बुटवल सडकखण्डको दुम्कीबास स्थित विनयी खोलामा निर्मित पुलबाट बिहीबारदेखि यातायात सञ्चालन गरिएको छ।
सरकारले अनियमितता बारेमा छानबिन गर्न कार्यादेश नदिएका कारण नीतिगत सुझाव सहितको प्रतिवेदन मात्रै दिने भएको छ ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका सागर ढकालले रुपन्देही क्षेत्र नं. ३ बाट उपनिर्वाचन लड्ने संकेत दिएका छन्।
‘हामीले दुई दिनदेखि यो विषयमा चासो राखेका थियौ, तर अहिलेसम्म केही फेला परेको छैन’, प्रहरी उच्च स्रोतले भन्यो।
जफत जारहरु नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ । पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् ।
अभियुक्त गर्बुजालाई बि.स २०६८ साल जेठ ११ गते जिल्ला अदालत म्याग्दीबाट २० वर्षको सजाय फैसला भएको थियो ।
नेकपा एमालेको राजनीतिमा सक्रिय हुन लागेकी पूर्व राष्ट्रपति भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा फिर्ताका लागि गृह मन्त्रालयलाई आग्रह गरेकी छिन् ।
काठमाडौं जिल्ला अदालत परिसरबाटै एक जना थुनुवा हतकडीसहित फरार भएका छन्।
कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा राखिएको दानपेटिका फोडेर भेटी चोर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बिहानदेखि बेलुकासम्म ठेकी बेच्दै हिँड्ने उनीहरूको दैनिकी हो। ‘आम्दानीको अरु स्रोत छैन, यही ठेकी बेचेर घर खर्च र बालबालिकाको पढाइ, पोसाक जुटाउनुपर्छ,’ जितबहादुरकी ५५ वर्षीया श्रीमती गोरीमाया चेपाङले भन्छिन्।
प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।