१५ असार २०८२ आइतबार
image/svg+xml
Tapindra kariki
टपेन्द्र कार्की


टपेन्द्र कार्कीका लेखहरु :

एमालेमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ र सहयोगमै पार्टी अध्यक्ष बन्ने संकेत गरेकी छन्।

बैरागी विवादमा उल्झियो भिजिट भिसा छानबिन समिति

सरकारले भिजिट भिसा दुरुपयोगको छानबिन गर्ने जिम्मेवारी पूर्वप्रशासकलाई दिएको छ।

असार अन्तिम साता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

चीनबाट फर्केकै दिन ओलीले भारत भ्रमण तय गर्ने बताए पनि अहिलेसम्म हुन सकेको छैन।

प्रहरीलाई एक अर्बको हतियार खरिद गरिँदै

मुलुकको अर्थतन्त्र कमजोर भएका बेला सरकारले प्रहरीका लागि ९९ करोडको हतियार खरिदको तयारी थालेको हो।

प्रधानमन्त्री ओली असारको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा कूटनीतिक तहमा छलफल भैरहेको छ। सरकार बनेको एक वर्ष पूरा हुन लाग्दा बल्ल कूटनीतिक तहमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको हो।

नैतिकताको कसीमा माधव-रवि

राजनीतिमा नैतिकवान् नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भयो।

अमला रोका माओवादीकै उच्च नेताको घरमा बसेकी थिइन् ?

६१ किलो सुन प्रकरणकी आरोपी अमला रोकालाई प्रहरीले चार दिन अघि पक्राउ गरेको भएपनि शुक्रबार अदालत लाने बेलामा मात्रै सूचना चुहाएको थियो ।

एमालेमा ७० वर्षे उमेरहदको भण्डारी अडान

पार्टीमा तेस्रोपटक अध्यक्ष बन्न अवरोध हुने अवस्था देखिएमा ओली विधान महाधिवेशनबाटै अवरोध हटाउने तयारीमा जुट्ने बताइएको छ।

ओली–विद्या भेटः एमालेको आगामी नेतृत्व विद्याले सम्हाल्ने संकेत

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेको पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी छन्।

भिजिट भिसा प्रकरण: भट्टराई र ओझाबिच १० दिनमा ४८ फोनवार्ता

भिजिट भिसा दुरुपयोग गरी सेटिङमा नेपालीलाई विदेश पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका सहसचिव तीर्थराज भट्टराई र गृह मन्त्रालयका एक अधिकृतबिच १० दिनमा ४८ पटक फोन सम्पर्क भएको पाइएको छ।

माथिल्लो मुस्ताङ प्रवेश शुल्कमा पुनरावलोकन गर्न चिनियाँको प्रस्ताव

माथिल्लो मुस्ताङ भ्रमणका लागि विदेशी नागरिकले ५ सय डलर प्रवेश शुल्क तिर्नुपर्ने नियमलाई चिनियाँ पक्षले पुनरावलोकनको प्रस्ताव गरेको छ।

प्रकृति लम्साल मृत्यु प्रकरण: धरौटीमा छुटे आरोपी, मौन नेपाल सरकार

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या दुरुत्साहनमा पक्राउ परेका युवकलाई त्यहाँको उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

खुट्टाको औंठा छाप लगाएर नौ करोड अपचलन!

सुदूरपश्चिम प्रदेशमा एउटा यस्तो गाउँपालिका फेला परेको छ, जहाँको एउटा वडामा सामाजिक सुरक्षा भत्ता अनौठो ढंगले अपचलन गरेको पाइएको छ। त्यहाँ खुट्टाको औंठा छाप लगाएर वृद्धभत्ताका नाममा करोडौं रकम अपचलन गरेको पाइएको हो।

जानकी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको ९ करोड हिनामिना !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूहरूको उजुरीलाई कारबाही अगाडि बढाउन ढिलासुस्ती गरेको समेत सोडारीको गुनासो थियो ।

‘निसु’ले चुलिएको अख्तियारको सक्रियताः असार १८ सम्म कति दायर होलान् मुद्दा ?

एक महिना अघि जेठ २८ का लागि निसु (निर्णय सुनाउने) मिति तोकिएको भएपनि सर्वोच्चले बुधबार थप २० दिन पर धकेलेपछि अख्तियारको सक्रियता झन बढ्ने देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्
OSZAR »