१८ असार २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

बुद्धजयन्ती तथा उभौली पर्वको रौनक (तस्बिरहरू)

शान्तिका अग्रदूत गौतमबुद्धको २५ सय ६९औँ बुद्धजयन्ती तथा किरात समुदायको पर्व उभौली पर्वका अवसरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराएको छ। 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ। बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्य रूपमा मनाउने गरिन्छ।

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App
OSZAR »