२१ असार २०८२ शनिबार
image/svg+xml

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नान गृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो।

सिंजामा अपाङ्गता र अभिभावकविहीन बालबालिकाको अध्ययन गर्न बालगृह सञ्चालन

जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयको पहुँमा पुग्न नसकेका अपाङ्गता भएका बालबालिकाको अध्ययनका लागि बालगृह सञ्चालनमा ल्याएको छ।

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भइ स्वदेश फर्के लगत्तै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए।

यौन दुर्व्यवहारमा संलग्नसहित पाँचजना सार्वजनिक

१३ वर्षीया बालिका यौन दुर्व्यवहारको आरोप लागेका श्रमदातासहित विभिन्न अपराधका घटनामा संलग्न पाँच जनालाई धरान प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

नेपालमा खेल प्रशासनको संकटबाट एसियाली साइकलिङ प्रमुख स्तब्ध

‘खेलाडी र संघहरूलाई यस्ता राजनीतिक खेलहरूको सिकार हुन दिनु ओलम्पिक स्पिरिटको अपमान हो,’ गिलले भने। उनले यो विषय अन्तर्राष्ट्रिय खेल निकायहरूसामु उठाउने प्रतिबद्धता जनाएका छन्।

अमेरिकातर्फ क्यानाडाको निर्यात घट्दै, अन्य देशसँगको व्यापार नयाँ उचाइमा

संयुक्त राज्य अमेरिकाले क्यानाडाबाट आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाको अमेरिका तर्फको निर्यात निरन्तर घटिरहेको छ।

स्वामी विज्ञानानन्दको 'हिन्दु म्यानिफेस्टो' सार्वजनिक

स्वामी विज्ञानानन्दद्वारा लिखित पुस्तक 'हिन्दु म्यानिफेस्टो' सार्वजनिक गरिएको छ। पुस्तक बिहीबार (आज) काठमाडौंमा सार्वजिनक गरिएको हो।

बिपी राजमार्गको काभ्रे खण्डमा राति यातायात सञ्चालनमा रोक

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।

अपाङ्गता भएका रिजाललाई घरमै नागरिकता

अपाङ्गता परिचयपत्र प्राप्तिको प्रक्रिया पनि सुरु भइसकेको छ । दुल्लु नगरपालिकाले जिल्ला अस्पतालसँग सहकार्य गरेर स्वास्थ्य परीक्षणपछि दुर्गालाई अपाङ्गता परिचयपत्र दिने बताएको छ ।

पोखराका मेयर भन्छन् : मेसिनले झैं काम गरिरहेको छु, रिजल्ट चाँडै आउँछ

विकास, समृद्धि र सुशासनको नारा दिएर मेयरमा निर्वाचित उनलाई नागरिकले महानगरपालिकाको शुक्रबार आयोजित ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा सहभागीहरूले प्रश्नको कठघरामा उभ्याएका हुन्।

लन्डनमा डिजिटल व्यापार र लगानी सम्बन्धी ‘नेपाल–युके टेक फोरम’ को आयोजना (तस्बिरहरू)

बेलायतका लागि नेपालका राजदूत चन्द्र कुमार घिमिरे तथा नेपालका लागि बेलायतका राजदूत रब फेनले उद्घाटन सत्रमा नेपालमा लगानी र सम्भावनाका बारेमा चर्चा गरे।

उपरथी रविन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

पक्राउ पुर्जीबाट म डराएको छैन: अशोक यादव

पक्राउ पुर्जी जारी भएको बारे आफूलाई जनकारी रहेको बताउँदै उनले जनताको आवाज उठाउनेलाई फसाउन खोजेको दाबी गरे ।

पत्रकारहरूसँग नभेटी हिँडे प्रधानमन्त्री

स्पेनको साताव्यापी भ्रमण सकेर शुक्रबार (आज) स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारसँग नभेटी बाहिरिएका छन्।

स्वदेश फर्किए प्रधानमन्त्री ओली

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्
OSZAR »