१३ असार २०८२ शुक्रबार
image/svg+xml
उपेन्द्र लामिछाने
<p>उपेन्द्र लामिछाने २०६१ सालदेखि पत्रकारितामा सक्रिय छन्। नागरिक दैनिकको स्थापनाकालदेखि नै कार्यरत लामिछाने सामाजिक सरोकारका विषयमा दक्षता राख्छन्। </p> <p>facebook : @upendralamichhane</p>

उपेन्द्र लामिछानेका लेखहरु :

प्रधानमन्त्रीज्यु, ग्वार्को ओभरपासको शिलालेख सच्याउने कि ?

'आधारभूत तहमा मेहनत गर्नेलाई दिनुभएको यो सम्मानका लागि सम्माननीय प्रधानमन्त्रीज्युलाई उच्च सम्मान छ। तर समुद्घाटन समारोहमा पुलमा राखिएको शिलालेखमा भने ‘केपी शर्मा ओलीले समुद्घाटन’ गरेको उल्लेख छ। त्याग अलि ‘फिका’ भयो कि? बरु शिलालेखलाई अलकति सच्याउन सकिन्छ कि?

भिजिट भिसासँग माओवादीले अग्नी सापकोटा साटेकै हो ?

सत्तारूढ दल नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेसँगै जेठ १३ गतेबाट अवरुद्ध संसद् शुक्रबार खुलेको छ।

तस्बिरमा हेरौँ सन्तानप्रतिको बिरालो माया

आमा शब्द आफैँमा अमूल्य। ममताको खानी हुन् उनी। आमा चाहे मान्छेका हुन् या जनावर का सबैमा ममता घोलिएको हुन्छ। बाघको होस या बिरालाको सन्तानप्रतिको मायामा कुनै कमी देखिन्न।

पहिला ओली, अहिले विद्या : ‘त्यो पर्दैन’

गृहजिल्लामा भण्डारीको बाक्लो राजनीतिक भेटघाटपछि काठमाडौँमा ओलीले पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुङ्गा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिएका थिए।

झोलाभरि आशा बोकेर फर्किएको छ !

आमाको औषधिको झोला बाबाको भकारीको झोला नानीको पुस्तकको झोला श्रीमतीको गहनाको झोला भए भरको झोला रित्ताएर गएको ऊ रित्तो झोला फर्किएको छ ।

हृदयन्द्र 'प्यारा' कि 'मोहरा’ ?

'बाघ मन नपराउनेले डमरु मन पराउन थालेको देखेर अचम्म लाग्छ। तीनले किन नबुझेका होलान्। डमरु एक दिन बाघ बन्ने छ।'

इन्द्रेणी मात्रै नभएर, जीवन पनि यस्तै रङीचंगी हुनुपर्छ (फोटोफिचर)

पानीपछिको राजधानीको मौसम यसै रमाइलो। खुलेको निलो आकाश र बग्दै गरेको हावाको शीतलताले मनलाई लोभ्याउँछ। त्यसमा पनि हिजो राजधानीमा देखिएका पूर्ण आकारको इन्द्रेणीले त धेरैको मन लोभ्यायो।

मायाकुमारीकी ‘मैचा’ पनि रहिनन्

यो कुनै मान्छेको कथा होइन। तर भैँसी र पाडीको यो कथाले मान्छेको मन भक्कानिन्छ। पेटमा रहेको गर्भ जोगाउन वधशालाको घनको चोट सहेर बाचेकी मायाकुमारी नाम गरेको भैँसी र टुहुरो जीवन बाचेकी मैचाको दर्दनाक कथा हो यो।

सृष्टिको ‘दृष्टि’

‘उहाँ मलाईँ कस्तो रङको माला, कस्तो कपडा, कस्तो पोते लगाउँदै छु, सबै एक-एक गरी वर्णन गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मेरो लागि उहाँ साँच्चिकै ‘दृष्टि’ भएर आएको महसुस भयो।’

तस्बिरले सधैँ साँचो बोल्दैन!

भनिन्छ, हजार शब्दले बोल्न नसकेको कुरा एउटा तस्बिरले बोल्छ। तर कहिले काहीँ त्यही तस्बिरको सत्यता वर्णन गर्न केही सय शब्द खर्च गर्नैपर्ने बनाउँछ।

विप्लवको ‘आलुबम’

नेकपा महासचिव विप्लवसँग २ लाख केजी आलु किनेपछि उद्योगपति एवं सांसद विनोद चौधरीले राजनीति र आर्थिक विकास जोडियोस् भन्दै विप्लवलाई शुभकामना! दिएका छन् ।

समाचार अन्त्यको समाचार

झन्डै डेढ दशक लामो पत्रकारिताको दौरानमा थुप्रै समाचार लेखियो। केके लेखियो, याद हुन पनि छाडिसके। तर ती लेखिएका समाचारभन्दा नलेखिएका केही समाचार अझै प्यारा बनेर स्मृतिमा बसेका छन्।

पाँच करोडमै सकियो आठ करोडको आयोजना

जयस्थिति मल्लको पालामा बनेको गःहिटीस्थित सात सय वर्ष पुरानो मन्दिरको पुनर्निर्माणसँगै मंगलबार मितव्ययी उद्घाटनले नयाँ आशाको सञ्चार भएको छ।

बालेन-ओली घोचपेचले ततायो सामाजिक सञ्जाल

बालेनले गिरिबन्धुमा पीडितको बैना समयमै फिर्ता गर्न चेतावनी दिँदै लेखे, ‘कोही नयाँ आएर फाइल पल्टाउन सक्छ। हुन त, पहिले पनि जेल बस्नुभएको हो। धन्यवाद।’

लक्ष्मी नरसिंह मन्दिर बाजागाजासहित उद्घाटन (तस्बिरहरू)

भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिरकाे बाजागाजासहित भव्यरूपमा उद्घाटन भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्
OSZAR »