१६ असार २०८२ सोमबार
image/svg+xml

अश्लील भिडियो बनाएर बिक्री वितरण गर्ने एक पक्राउ

महिलाहरूको अश्लील भिडियो बनाएर बिक्री वितरण गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पूर्व राष्ट्रपति भण्डारीको सेवा सुविधा फिर्ता प्रस्ताव कहाँ पुग्यो ?

नेकपा एमालेको राजनीतिमा सक्रिय हुन लागेकी पूर्व राष्ट्रपति भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा फिर्ताका लागि गृह मन्त्रालयलाई आग्रह गरेकी छिन् ।

विश्वलाई परराष्ट्रमन्त्रीको आह्वान: जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक

परराष्ट्रमन्त्री डा देउवाले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरूको विकास आवश्यक रहेकोमा पनि जोड दिइन्।

नेपालका ८५ प्रतिशत अविभावक बालबालिकामाथि हुने अनलाइन यौन दुर्व्यवहार बारे कुरा गर्दैनन्

राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले सार्वजनिक गरेको अध्ययनमा ६ देखि १७ वर्ष भित्रका ९ सय बालबालिकामा सर्वेक्षण गरिएको थियो ।

रुपन्देही-३ उपनिर्वाचन: लोकतान्त्रिक मोर्चाबाट नागरिक उन्मुक्तिको उम्मेदवार?

सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ मा हुँदै गरेको उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्दैछ। यसबारे मोर्चाभित्र छलफल भइरहेको छ।

धनगढीमा अविरल वर्षा: दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ ।

तिलगंगाबाट पेस्तोलसहित दुई जना पक्राउ

सोमबार दिउँसो तिलगंगा क्षेत्रमा हिँड्दै गरेको अवस्थामा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सांसदलाई गुमराहमा राख्दै निजामती ऐन पास

राजनीतिक शक्तिसँग ‘लाइन’ मिलाएर जागिरे जीवनको अन्तिममा सरकारी नियुक्ति लिने प्रवृत्तिलाई निरुत्साहित गर्न राखिएको दुई वर्षे कुलिङ पिरियडलाई कर्मचारीहरूले हटाउन सफल भएका छन् ।

रौतहट प्रहरीले कुटपिटको घटनामा जाहेरी लिन मानेन, मिलापत्र गर्न पीडित पक्षलाई दबाब

द्वन्द्वकाल २०५८ सालमा इलाका प्रहरी कार्यालय गरुडाको प्रमुख हुँदा नेपाल प्रहरीका आइजीपी दीपक थापा यस क्षेत्रको जनजनको मनमनमा बसेका व्यक्ति हुन्। उनै व्यक्ति नेपाल प्रहरीको प्रमुख हुँदा उनकै पुरानो कार्यक्षेत्रमा प्रहरीले पीडितको कुरा नसुन्नु गज्जब भएको स्थानीय बताउँछन्।

मुख्यमन्त्री र मन्त्रीले योजना हाल्न लगाए बजेट दिएनन् : पूर्वमुख्यमन्त्री राई

पूर्वमुख्यमन्त्री राईले यो वर्षको बजेटका लागि आफूले १० वटा योजना सिफारिस गरेकोमा कुनै पनि योजनालाई सरकारले बजेटमा नसमेटेको बताए ।

नेत्रविक्रम चन्दको 'आर्थिक मार्गचित्र’: कटारीमा एक बिगाहामा रोपाइँ, 'परजीवी' नबन्ने पार्टीको नीति

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ आर्थिक मार्गचित्र अघि सार्दै नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्ने नीति अघि बढाएको छ।

विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुन्छः उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारका रुपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्
OSZAR »